एनआरएन नागरिकता होइन् आवासीय सुविधा दिइएको हो : संविधानविद, डा. चन्द्रकान्त ज्ञवाली (भिडियो)

लण्डन् । संविधानविद डा. चन्द्रकान्त ज्ञवालीले संसदबाट पारित विधेयकले गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान नगरेको जिकीर गरेका छन् । ज्ञवालीले रेडियो कान्तिपुरसंगको एक बहसमा उनले राजनीतिक अधिकार विनाको नागरिकता हुनै नसक्ने बताए । जहाँ नागरिकता हुन्छ त्यहाँ राजनीतिक अधिकार हुन्छ तर अहिले गैरआवासीय नेपालीहरुलाई दिन लागिएको नागरिकता नभएर आवासीय सुविधा मात्र भएको उनले बताए । उनले … Continue reading एनआरएन नागरिकता होइन् आवासीय सुविधा दिइएको हो : संविधानविद, डा. चन्द्रकान्त ज्ञवाली (भिडियो)